Freedom Forum ले CPJ सँगको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा रिपोर्टिङ गर्दा सञ्चारकर्मीहरूले अपनाउनुपर्ने आवश्यक सुरक्षा तथा सावधानीका उपायहरू समेटिएको संक्षिप्त गाइड सार्वजनिक गरेको छ।
आफ्नो सुरक्षा सुनिश्चित गर्दै जोखिम न्यूनीकरण गर्न गाइडमा समेटिएका सुझावहरू पालना गर्नुहोस्। आफ्ना सहकर्मीहरूसँग पनि सेयर गर्नुहोस्।
फ्ल्यास फ्लड प्रभावित क्षेत्रबाट रिपोर्टिङ गर्दा तपाईंले ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरू यहाँ पढ्नुहोस् :-